१६ असार २०८३, मंगलबार

तराईंका सुख्खा क्षेत्रमा सिंचाईंका लागि रिजर्भ्वाइर बनाउन सम्भाव्यता अध्ययन गर्ने

तराईंका सुख्खा क्षेत्रमा सिंचाईंका लागि रिजर्भ्वाइर बनाउन सम्भाव्यता अध्ययन गर्ने

सरकारले तराईंका सुख्खा क्षेत्रमा सिंचाईंका लागि रिजर्भ्वाइर बनाउन सम्भाव्यता अध्ययन गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुख्खा क्षेत्रमा सिंचाईंका लागि रिजर्भ्वाइर बनाउन सम्भाव्यता अध्ययन गर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्