२१ असार २०८३, आइतबार

बजेट पारित भएपछि मन्त्रीहरूले खिचाए सामूहिक फोटो

बजेट पारित भएपछि मन्त्रीहरूले खिचाए सामूहिक फोटो

सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेपछि मन्त्रीहरूले सामूहिक फोटो खिचाएका छन् ।​

सोमवार दिउँसो ३ बजे बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको थियो । जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान छ ।

null

null

salt training

कमेन्ट गर्नुहोस्