२२ असार २०८३, सोमबार

अनुसन्धान, आविष्कार तथा नवप्रवर्तनका लागि १ अर्ब रूपैयाँ

अनुसन्धान, आविष्कार तथा नवप्रवर्तनका लागि १ अर्ब रूपैयाँ

सरकारले अनुसन्धान, नवप्रवर्तन, आविष्कारका लागि १ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ।​

संघीय संसद्‍को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका छन् ।

शिक्षा मन्त्रालयमार्फत एउटा छुट्टै कोष गठन गरी उक्त रकम खर्च गरिने मन्त्री महतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्