२२ असार २०८३, सोमबार

विद्यालयमा जंक फूड निषेध, स्यानिटरी प्याडका लागि १ अर्ब ४२ करोड बजेट

विद्यालयमा जंक फूड निषेध, स्यानिटरी प्याडका लागि १ अर्ब ४२ करोड बजेट

सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयमा जंक फूड निषेध गर्ने भएको छ । 

बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने अभियान संचालन गर्दै

बालबालिकालाई विद्यालयमा ल्याउन खाजा खर्च दिएको छ । दिवा खाजा खर्च खुवाउन ८ अर्ब ४५ करोड रूपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

उनले आगामी आर्थिक वर्ष २०८०/८१ को ३२ लाख बालबालिका लाभान्वित हुने गरी दिवा खाजा दिने बताए । 

सरकारले छात्राको सेवाका लागि निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने छ । यसका लागि १ अर्ब ४२ करोड विनियोजन गरेको अर्थमन्त्री महतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्