×

NMB BANK
NIC ASIA

ओडिशा रेल दुर्घटना : जब मुर्दाघरमा एक बुवाले आफ्नो छोरालाई जिउँदै भेटे...

काठमाडाैं | जेठ २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको ओडिशामा भएको रेल दुर्घटनामा २७५ जनाको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा एक हजारभन्दा धेरै घाइते छन् । अहिले साढे दुई सय घाइतेको उपचार भइरहेको छ । बाँकी घर फर्किएका छन् । 

Muktinath Bank

समाचारमा जनाइएअनुसार १०० भन्दा धेरै शवको पहिचान हुन बाँकी छ । आफन्तहरूले शवमा आफ्नो मान्छे खोजिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, पाँच दिनपछि एक जनाले आफ्नो छोरालाई जिउँदै फेला पारेका छन् । मृतकको बिचमा राखिएको शवमा खोज्दै जाँदा उनले आफ्नो छोरालाई जिउँदै फेला पारेका हुन् । 


Advertisment
Nabil box
Kumari

दैनिक भास्करका अनुसार जसलाई मरेको भनेर शवहरूसँगै राखिएको थियो, त्यहाँ खोज्दै जाँदा उसले हात हल्लाएपछि जिउँदै फेला पारिएको हो । 

Vianet communication
Laxmi Bank

हेलाराम मलिक नामका ती व्यक्तिले आफ्नो छोरालाई घाइते अवस्थामा जिउँदै फेला पारेको समाचारमा उल्लेख छ । 

'२ जुनमा मेरो छोरा संतरागाचीबाट कारोमन्डल जान ट्रेन चढेको थियो । ऊ चेन्नई गइरहेको थियो,' मलिकलाई उदृत गर्दै दैनिक भास्करले लेखेको छ, 'करिब साढे ७ बजे उसले ट्रेन दुर्घटना भयो र म गम्भीर घाइते भएँ भनेर मलाई फोन गरेको थियो । फोन गर्दागर्दै ऊ बेहोस् भयो सायद बोल्न छोडेको थियो ।'

छोराको फोनपछि मलिक दुर्घटनास्थलमा खोज्न हिँडे । तर, उसलाई मरेको ठानेर शवहरूसँगै राखिएको रहेछ । बालासोर स्कूलमा बनाइएको मुर्दा घरमा उसलाई राखिएको थियो ।

जब होस आयो उसले हात हल्लायो । ऊ जिउँदै रहेको पत्ता लागेपछि अहिले अस्पताल लगिएको भास्करले समाचारमा जनाइएको छ । बुवाले आफ्नो छोरा बाच्ने आशा गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x