×

NMB BANK
NIC ASIA

ओडिशा रेल दुर्घटना : जब मुर्दाघरमा एक बुवाले आफ्नो छोरालाई जिउँदै भेटे...

काठमाडाैं | जेठ २४, २०८०

NTC
Premier Steels

भारतको ओडिशामा भएको रेल दुर्घटनामा २७५ जनाको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा एक हजारभन्दा धेरै घाइते छन् । अहिले साढे दुई सय घाइतेको उपचार भइरहेको छ । बाँकी घर फर्किएका छन् । 

Muktinath Bank

समाचारमा जनाइएअनुसार १०० भन्दा धेरै शवको पहिचान हुन बाँकी छ । आफन्तहरूले शवमा आफ्नो मान्छे खोजिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, पाँच दिनपछि एक जनाले आफ्नो छोरालाई जिउँदै फेला पारेका छन् । मृतकको बिचमा राखिएको शवमा खोज्दै जाँदा उनले आफ्नो छोरालाई जिउँदै फेला पारेका हुन् । 


Advertisment
Nabil box
Kumari

दैनिक भास्करका अनुसार जसलाई मरेको भनेर शवहरूसँगै राखिएको थियो, त्यहाँ खोज्दै जाँदा उसले हात हल्लाएपछि जिउँदै फेला पारिएको हो । 

Vianet communication

हेलाराम मलिक नामका ती व्यक्तिले आफ्नो छोरालाई घाइते अवस्थामा जिउँदै फेला पारेको समाचारमा उल्लेख छ । 

'२ जुनमा मेरो छोरा संतरागाचीबाट कारोमन्डल जान ट्रेन चढेको थियो । ऊ चेन्नई गइरहेको थियो,' मलिकलाई उदृत गर्दै दैनिक भास्करले लेखेको छ, 'करिब साढे ७ बजे उसले ट्रेन दुर्घटना भयो र म गम्भीर घाइते भएँ भनेर मलाई फोन गरेको थियो । फोन गर्दागर्दै ऊ बेहोस् भयो सायद बोल्न छोडेको थियो ।'

छोराको फोनपछि मलिक दुर्घटनास्थलमा खोज्न हिँडे । तर, उसलाई मरेको ठानेर शवहरूसँगै राखिएको रहेछ । बालासोर स्कूलमा बनाइएको मुर्दा घरमा उसलाई राखिएको थियो ।

जब होस आयो उसले हात हल्लायो । ऊ जिउँदै रहेको पत्ता लागेपछि अहिले अस्पताल लगिएको भास्करले समाचारमा जनाइएको छ । बुवाले आफ्नो छोरा बाच्ने आशा गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x