5 shares
तनहुँको भानु नगरपालिका–८ स्थित धानको बिउ राख्दै किसान । लामो समय खडेरी परेपछि धान रोप्ने बेलामा किसानले धानको बिउ राख्दै छन् । तस्वीरः मिला दरै/रासस