३० जेठ २०८३, शनिबार

समाजवादी मोर्चाबारे निर्णय लिन एकीकृत समाजवादीको बैठक बस्दै

असार १, २०८०
काठमाडौं
समाजवादी मोर्चाबारे निर्णय लिन एकीकृत समाजवादीको बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ ।  

समाजवादी मोर्चा निमार्णवारे छलफल गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो ।  

पार्टीका उपमहासचिव गंगालाल तुलाधारले  पदाधिकारीसहित सचिवालय बैठक बस्न लागेको बताए ।  

एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा बिचमा समाजवादी मोर्चा बनउने तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्