२२ असार २०८३, सोमबार

बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले दिइन् पदबाट राजीनामा

असार ६, २०८०
काठमाडौं
बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले दिइन् पदबाट राजीनामा

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन् । मेयर शाहले लिएका पछिल्ला निर्णय आफ्नो मूल्यमान्यता विपरीत भएको भन्दै उनले बुधवार राजीनामा दिएकी हुन् । 

गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो ।

महानगरको शिक्षा सल्लाहकार रहँदा आफूले सकेको काम गरेको भन्दै उनले सार्वजनिक शिक्षाकै क्षेत्रमा आफूले काम गर्ने बताएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्