२७ जेठ २०८३, बुधबार

धान दिवसमा डोरी तान्ने प्रतियोगिता

असार १५, २०८०
काठमाडौं
धान दिवसमा डोरी तान्ने प्रतियोगिता

तनहुँको म्याग्दे गाउँपालिकाको गुणादीमा २०औं धान दिवसको अवसरमा शुक्रवार हिलो खेलेर सुस्ताउँदै स्थानीय । धान दिवसलाई प्रचारप्रसार गर्न म्याग्दे गाउँपालिकाको कार्यालय र लोक दोहोरी गीत प्रतिष्ठानले खेतमा डोरी तान्ने, बेलुन फुटाउनेलगायत विभिन्न प्रतियोगिता गरी धान दिवस मनाएको हो । तस्वीर : पूर्ण विक/रासस

salt training

कमेन्ट गर्नुहोस्