३१ असार २०८३, बुधबार

एसी बसमा आगलागी हुँदा २५ यात्रुको मृत्यु

असार १६, २०८०
काठमाडौं
एसी बसमा आगलागी हुँदा २५ यात्रुको मृत्यु

भारतको महाराष्ट्रस्थित बुलढाणामा शुक्रवार राति २ बजेतिर एसी बसमा आगलागी हुँदा २५ यात्रुको मृत्यु भएको छ ।

समृद्धि महामार्गमा बस पल्टिएर आगलागी भएको हो । बस पल्टिएर आगो लागेको थियो ।

बसमा ३३ यात्रु सवार थिए । जसमध्ये ८ जना गम्भीर घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीका एसपी सुनील कडासेनले चालक सुरक्षित रहेका जानकारी दिए । दुर्घटनापछि सडक यातायात समेत अवरुद्ध भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्