३१ असार २०८३, बुधबार

दाङको लमहीमा विद्युतीय चार्जिङ स्टेसन

असार १९, २०८०
काठमाडौं
दाङको लमहीमा विद्युतीय चार्जिङ स्टेसन

दाङको लमही नगरपालिका–५ स्थित बसपार्कमा सञ्चालनमा आएको  विद्युतीय चार्जिङ स्टेसनमा गाडी चार्ज गर्दै तुलसीपुर मेट्रो कलेजका प्रमुख । पूर्व–पश्चिम राजमार्ग छेउको बसपार्कमा दाङमा पहिलो विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि विद्युतीय गाडीधनीहरूलाई सहज भएको छ । तस्वीर :  कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्