२१ असार २०८३, आइतबार

प्रतिनिधिसभा बैठकः यस्ता छन् सम्भावित कार्यसूची

असार २२, २०८०
काठमाडौं
प्रतिनिधिसभा बैठकः यस्ता छन् सम्भावित कार्यसूची

 प्रतिनिधिसभा बैठक शुक्रबार बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा तीन वटा बिधेयक प्रस्तुत हुने सम्भावित कार्यसूची छ । जसअनुसार राष्ट्रियसभावाट उत्पति भएको नेपाल विश्वविधालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।  

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने विधेययक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।  

आजै सो विधेयक माथि संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्