0 shares
बागलुङ नगरपालिका–४ दारेगौडामा ट्रयाक्टरको सहायताले खेत रोप्नका लागि तयार पारिँदै ।
अहिले खेत जोत्न परम्परागत गोरुको प्रयोग घटेर आधुनिक उपकरणको प्रयोग अत्याधिक बढेको छ । तस्वीर : खेमराज गौतम/रासस