२० असार २०८३, शनिबार

पार्टी मुख्यालयमा एमाले सचिवालय बैठक

असार ३०, २०८०
काठमाडौं
पार्टी मुख्यालयमा एमाले सचिवालय बैठक

नेकपा (एमाले)ले सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा राजनीतिक विकास क्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन र पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्