२१ जेठ २०८३, बिहीबार

जनमतले डाक्यो पूर्ण केन्द्रीय समिति बैठक

साउन ९, २०८०
काठमाडौं
जनमतले डाक्यो पूर्ण केन्द्रीय समिति बैठक
फाइल फोटो

जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । 

पार्टीका प्रवक्ता डा. शरद्सिंह यादवका अनुसार बै‌ठक यही साउन १८ गतेका लागि आह्वान गरिएको छ ।

समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित पूरै केन्द्रीय समितिको बै‌ठक आह्वान गरिएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्