२७ जेठ २०८३, बुधबार

बजाजको दशैं-तिहार योजना ‘६ नि शान’ शुरु

कात्तिक २०, २०७४
बजाजको दशैं-तिहार योजना ‘६ नि शान’ शुरु
काठमाडौं,२९ भदौं-  नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले दशैं तिहारका लागि ‘‘ ६ नि शान’ ’ योजना ल्याएको छ । यो योजना भदौं ४ गतेदेखि शुरु भएको हो ।

यस योजना अन्तर्गत पहिलो अर्थ ‘६ वटा लक्ष्यहरु’ छन् र दोस्रो अर्थ ‘गौरव गर्नु’ अर्थात् बजाजको शानसंग आफू आबद्ध हुनु हो ।

यो योजनाको अवधिभर, खरिदकर्ताहरुले बजाज मोटरबाइकको खरिदमा स्क्र्याच कुपन प्राप्त गर्नेछन् । स्क्र्याच कुपनको आधारमा ग्राहकहरुले ६ हजारदेखि ६ लाख सम्म नगद जित्न सक्नेछन् ।

यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले देशभर रहेका बजाजका आधिकारिक डिस्ट्रिब्यूटरहरुबाट बजाज बाइक खरिद गरेको हुनुपर्नेछ ।

योजनाका बारेमा बोल्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का कार्यकारी निर्देशक शेखर गोल्छाले भने, 'एच.एच. बजाज सधैँ आफ्ना ग्राहकहरुका लागि रोमाञ्चक र फाइदाजनक योजनाहरु प्रस्तुत गर्न प्रतिबद्ध छ ।
यसका साथै हामी हाम्रा ग्राहकहरुका सबै खुसीमा साथ दिन चाहन्छौँ र यसका लागि दसैँ तिहार भन्दा राम्रो उत्सव के हुन सक्छ र हामीलाई विश्वास छ कि हाम्रा ग्राहकहरुले यो योजना निकै मन पराउने छन् र योजनाबाट लाभान्वित पनि हुनेछन् ।'

salt training

कमेन्ट गर्नुहोस्