म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चियाका बिरुवा रोप्दै अमरज्योति मावि र गोरक्ष आधारभूत विद्यालयका विद्यार्थी ।
प्रयोगात्मक अभ्यासका लागि ७ देखि १० कक्षाका विद्यार्थीहरूले २ दिन लगाएर करीब ८ रोपनीमा ४ हजार ८०० चियाका बिरुवा रोपेका छन् । तस्वीर : सन्तोष गौतम/रासस