२२ असार २०८३, सोमबार

घोराहीमा श्रृङ्गारे सर्प

भदौ २, २०८०
काठमाडौं
घोराहीमा श्रृङ्गारे सर्प

घोराही उपमहानगरपालिका–१८ मसिनास्थित स्थानीयको घरभित्रबाट उद्धार गरेको अविषालु श्रृङ्गारे सर्प । विषालु करेत सर्पसँग मिल्दोजुदो देखिने यो सर्प आकर्षक देखिने भएर श्रृङ्गारे सर्प भनिन्छ ।  सर्पलाई जीवितै उद्धार गरेर डिभिजन वन कार्यालयमा बुझाइएको छ । तस्वीर : कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्