743 shares
जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा २४ घण्टे निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा जारी भएसँगै गए राति देखि नै धरान उपमहानगरपालिका प्रवेश गर्ने विभिन्न नाकाहरूमा बाक्लोरूपमा प्रहरी परिचालन गरिएको छ।
निषेधाज्ञा जारी भएसँगै धरान सुनसान बनेको छ ।