२५ जेठ २०८३, सोमबार

प्रधानसेनापति शर्मा र भारतको नेसनल डिफेन्स कलेजका सिनियर स्टाफबीच भेटवार्ता

भदौ ११, २०८०
काठमाडौं
प्रधानसेनापति शर्मा र भारतको नेसनल डिफेन्स कलेजका सिनियर स्टाफबीच भेटवार्ता

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र भारतको नेसनल डिफेन्स कलेजका सिनियर स्टाफ, एयर भाइस कार्सल मनीषकुमार गुप्ताबीच भेटवार्ता भएको छ ।

जंगी अड्डामा भएको भेटवार्तामा दुईपक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको सेनाले जनाएको छ । 

भारतीय सेनाको टोली पाँच दिने भ्रमणका लागि शनिबार नेपाल आएको हो ।

सो भ्रमण टोलीलाई नेपाली सेनाका बारेमा पनि जानकारी गराइएको थियो । 

null
 

salt training

कमेन्ट गर्नुहोस्