२३ जेठ २०८३, शनिबार

सुजुकी ’पर्वोत्सव’ योजनाः ग्राहकले एक लाखसम्म छुट, एक वर्षको बीमा  र एक्सचेन्ज बोनस पाउने

भदौ २६, २०८०
काठमाडौं
सुजुकी ’पर्वोत्सव’ योजनाः ग्राहकले एक लाखसम्म छुट, एक वर्षको बीमा  र एक्सचेन्ज बोनस पाउने

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ  ।

यसवर्षको दशैं तिहारका लागि आकर्षक ग्राहक योजनामा ग्राहकले एक  लाख रुपैयाँसम्म नगद छुट, १ वर्षको सवारी बीमा  र एक  लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस पाउने छन् । 

 

कम्पनीले नाडा अटो शो लक्षितगरी कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्कर्याच कार्डमार्फत् थप  एक लाख  रुपैयाँसम्मको छुट प्रधान गर्ने जनाएको छ । 

योजना नेपालभर रहेका सुजुकी गाडीका ३५  वटै सोरूमहरूमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलका कारमा फरक फरक हिसाबका छुटहरू लागू हुने कम्पनीले जनाएको छ ।

नाडा अटो शोमा सुजुकीका नया एसयुभीहरू जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयूभी ग्रान्ड भितारा र  नयाँ ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्