×

Dabur
MG

गैह्रीगाउँ हत्याकाण्ड

प्रहरीले सार्वजनिक गर्‍यो गैह्रीगाउँमा ४ जनाको हत्या गर्ने व्यक्ति

काठमाडाैं | भदौ ३१, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

काठमाडौंको तीनकुने गैह्रीगाउँमा शुक्रवार राति ४ जनाको हत्या गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका २३ वर्षीय सञ्जय भण्डारीलाई सार्वजनिक गरेको छ ।

yONNEX
Sagarmatha Cement

काठमाडौं प्रहरी परिसरले आइतवार साँझ पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

हत्या आरोपी भण्डारीले विशाल राईसँगको प्रतिशोध स्वरूप हत्या गरेको बयान दिएका छन् ।


Advertisment
Kumari
Saurya island
Pardeshi

केही समय अगाडि विशालले चलाएको मोटरसाइकलले ठक्कर दिइ भएको विवादमा राईले भण्डारीलाई कुटेका थिए ।

Vianet communication
Laxmi Bank

हत्या गर्न प्रयोग भएको हतियार र झोला

‘विशाल राईलाई आज भेट्छु, निहुँ खोज्यो भने छप्काइदिन्छु’ भन्दै दिदी-भिनाजुको घरबाट निस्केर हिँडेको प्रहरीलाई बयानको क्रममा भण्डारीले भनेका छन् ।

शुरुमा विशाल राईलाई टाउकोमा खुकुरी हानेर हत्या गरेको र राईको हत्या गरेको देखेर कराएजस्तो लागेर सुभद्रा भुजेलको हत्या गरेको भण्डारीले बताएका प्रहरीले जनाएको छ ।

तीनकुनेमा रहेको दिव्य सःमिलमा शुक्रवार राति दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेट पालेको काम गर्ने ५६ वर्षका कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल,  कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको थियो ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ४, २०८०

तस्करीमा साँठगाँठ देखिएपछि पक्राउ परेका सुनचाँदी व्यवसायी शिवकुमार सर्राफले नेपालका सुनचाँदी व्यवसायीलाई प्रतितोला ५ हजार सस्तोमा सुन उपलब्ध गराउने भन्दै १ अर्ब रुपैयाँ उठाएका खुलेको छ । ...

असोज ५, २०८०

नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा मलेसिया पठाइदिन्छु भनी रु तीन लाख ठगी गर्ने डोटी शिखर नगरपालिका ...

असोज ४, २०८०

 चोरीको मोटरसाइकल सहित काठमाडौँको गोकर्णेश्वनर नगरपालिका ७ दक्षिणढोकाबाट एक जनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ३ का ३५ वर्षीय विनोद ...

असोज ३, २०८०

राजधानीको बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल गाम्चाको एक घरमा चोरी भएको छ ।  आईतनारायण श्रेष्ठको घरबाट अन्दाजी ४ तोला सुनका गरगहना, अन्दाजी ५ तोला चाँदी र नगद ९० हजार गरी करिब  ५ लाख ४८ हजा...

असोज ४, २०८०

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् । 'इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स'मा सहभागी हुन उनी असोज ७ गते भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ ।&nbs...

असोज ६, २०८०

ललितपुर– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ  ।  उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x