२३ जेठ २०८३, शनिबार

इन्जिनियरिङको लाइसेन्स परीक्षामा फेल हुने धेरै

असोज १०, २०८०
काठमाडौं
इन्जिनियरिङको लाइसेन्स परीक्षामा फेल हुने धेरै

नेपाल इन्जिनियरिङ परिषद्द्वारा सञ्चालित लासेन्स  परीक्षाको  नतिजा  निकै  निराशाजनक  रहेको पाइएको छ । लाइसेन्स परीक्षामा स्वदेशमा भन्दा  विदेशमा  अध्ययन  पूरा  गरी  फर्किएका  इन्जिनियर बढी अनुत्तीर्ण हुने गरेका छन् । 

विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था थियो । गत वर्षबाट लाइसेन्स  परीक्षामा  अनिवार्य  उत्तीर्ण  हुनुपर्ने  व्यवस्था सुरु भएको हो ।  गत चैतमा सञ्चालित पहिलो पटकको परीक्षामा दुई हजार छ सय जनाले परीक्षा दिएकोमा ५६५ जना अर्थात् २८.१६ प्रतिशत उत्तीर्ण भएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्