२२ असार २०८३, सोमबार

एमाले स्थायी समिति बैठक बस्दै, के छन् एजेण्डा ?

कात्तिक २०, २०७४
एमाले स्थायी समिति बैठक बस्दै, के छन् एजेण्डा ?
काठमाडौं ५ असोज– विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी समितिको बैठक बिहीवार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउसो ४ बजे स्थायी समितिको बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

बैठकमा स्थानीय तहको तेस्रो चरणको चुनावको समीक्षा तथा मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावको तयारीको बिषयमा छलफल हुुने नेताहरुले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्