३० असार २०८३, मंगलबार

एशियाकै लामो गुफामा विशाल पाण्डाको अवशेष फेला

असोज १३, २०८०
काठमाडौं
एशियाकै लामो गुफामा विशाल पाण्डाको अवशेष फेला

चीनको गुइझोउमा रहेको एशियाको सबैभन्दा लामो गुफा श्वाङहे गुफामा सन् २००३ देखि हालसम्म ४० वटा विशाल पाण्डाको अवशेष फेला परेको छ । 

अध्ययनका अनुसार पाण्डाको अवशेषमध्ये सबैभन्दा जेठो कम्तिमा एक वर्षअघिको र कान्छो केही सय वर्षअघि मात्रै बाँचेको देखिएको छ । सहायक अनुसन्धानकर्ता वाङ डेयुझोउका अनुसार गुफाको माथिल्लो भाग नजिकको शुरुङमा अनुसन्धान गरिरहेको बताए । जसलाई डोङ्गबाओयाकोउ गुफा भनिन्छ । यहाँ विशाल पाण्डाको वअशेष फेला परेको थियो ।

यस अध्ययनले पाण्डाको विकासमा सहयोग पुग्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्