११ साउन २०८३, सोमबार

वायुसेवा निगम सुधारका लागि पूर्वगभर्नर क्षेत्री नेतृत्वको समितिले बुझायो १९० पेजको प्रतिवेदन

असोज १४, २०८०
काठमाडौं
वायुसेवा निगम सुधारका लागि पूर्वगभर्नर क्षेत्री नेतृत्वको समितिले बुझायो १९० पेजको प्रतिवेदन
फाइल फोटो

नेपाल वायुसेवा निगम सुधारका लागि पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको सुझाव समितिले १९० पेजको प्रतिवेदन बुझाएको छ ।

उक्त समितिले आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई प्रतिवेदन बुझाएको हो ।

पूर्वगभर्नर क्षेत्री संयोजक रहेको समितिमा चाटर्ड एकाउन्टेन्ट पिउस आनन्द, क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टीकाराम राई र साहारा नेउपाने सदस्य रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्