२१ असार २०८३, आइतबार

सरकारी बैंकमा ५७१ जनालाई जागिरको अबसर (विज्ञापन सहित)

कात्तिक २०, २०७४
सरकारी बैंकमा ५७१ जनालाई जागिरको अबसर (विज्ञापन सहित)

काठमाडौं, ६ असोज- 
राष्ट्रिय वाणिज्य बैंकले ५ सय ७१ जनाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै खुल्ला प्रतियोगिता मार्फत पदपुर्ति गर्नुपर्ने भएकाले आवश्यक न्युनतम योग्यता पुगेकालाई आवेदन दिन आह्वान गरेको हो ।

बैंकले अनलाइन फाराम भरी, आवश्यक न्युनतम शैक्षिक योग्यता र पासपोर्ट साइजको फोटो अनिवार्य रुपमा स्क्यान गरी आग्रह गरेको हो ।  आवेदनकर्ताले असोज ६ गते शुक्रबार देखि ३० दिनभित्र आगामी कार्तिक ७ गते सम्म फाराम भरि सक्नुपर्नेछ ।

विज्ञापन यहाँ हेर्नुहोस्
banijya

salt training

कमेन्ट गर्नुहोस्