२८ जेठ २०८३, बिहीबार

एमसीसी परियोजनाअन्तर्गतको ठेक्का प्रक्रिया रद्द

असोज २६, २०८०
काठमाडौं
एमसीसी परियोजनाअन्तर्गतको ठेक्का प्रक्रिया रद्द

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतको सम्पूर्ण ठेक्का प्रक्रिया रद्द भएको छ ।

अनुमानभन्दा निकै बढी लागत प्रस्ताव गरिएको भन्दै एमसीए नेपालले ठेक्का रद्द गरेको हो ।

तीन लटमा विभाजन गरेर आह्वान गरिएको बोलपत्रमा तोकिएको अधिकतम सीमाभन्दा माथि गएर ठेक्का प्रस्ताव आएको थियो ।

आएका सबै प्रस्तावलाई अस्वीकृत गरिएपछि अब पुन: नयाँ ठेक्का आह्वान गर्नुपर्ने भएको छ । 

एमसीसी परियोजनाअन्तर्गत विद्युत प्रशारण लाइन निर्माणका लागि भनेर प्रक्रिया अगाडि बढेको छ । सोहीअन्तर्गत ठेक्का आह्वान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्