३१ असार २०८३, बुधबार

गाजाको समर्थनमा इजिप्टमा प्रदर्शन

कात्तिक ४, २०८०
काठमाडौं
गाजाको समर्थनमा इजिप्टमा प्रदर्शन

युद्धग्रस्त गाजाको समर्थनमा शुक्रबार हजारौँ प्रदर्शनकारीले इजिप्टभर जुलुस निकालेका छन् । कायरोको प्रतिष्ठित तहरीर स्क्वायरमा बिशाल जुलिश देखिएको एएफपी सम्वाददाता र इजिप्टका सञ्चारमाध्यमले जनाएका छन् ।

सम्वाददाताका अनुसार सन् २०११ को विद्रोहको केन्द्रबिन्दु तहरीर स्क्वायरमा हजारौँ मानिस जम्मा भएका थिए । जसले लामो समयको निरङ्कुश शासक होस्नी मुबारकलाई पराजित गरेको थियो ।  

इजिप्टका मुख्य शहरमा हमासको घातक हमालापछि यहाँको स्थिति बिग्रेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्