![विनिमयदर : आज कति छ डलरदेखि कतारी रियालसम्मको भाउ ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/dollar_exchange_AI5n8pEIyK.jpg)
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ २५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८९ पैसा रहेको छ ।
यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९५ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एककको खरिददर २६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः