२९ असार २०८३, सोमबार

काठमाडौं महानगरले माग्यो करारमा कर्मचारी, अनलाइनमार्फत् दरखास्त दिन सकिने

कात्तिक २४, २०८०
काठमाडौं
काठमाडौं महानगरले माग्यो करारमा कर्मचारी, अनलाइनमार्फत् दरखास्त दिन सकिने

काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानगरले शुक्रबार सूचना जारी गर्दै फुड टेक्नोलोजिस्ट/माइक्रो बायोलोजिस्ट/मेडिकल अधिकृत पद पदपूर्तिका लागि महानगरले आवेदन माग गरेको हो । 

योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत् दरखास्त दिन सक्नेछन् । आवेदन मंसिर २३ गतेसम्म दिन पाइनेछ । 

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्