×

NMB BANK
NIC ASIA

नागरिक बचाउ महाअभियान

प्रसाईंकाे आन्दोलनमा आएकाहरूको सामूहिक मेस : दाल, भात र भुटेको आलु [तस्बिरहरू]

काठमाडाैं | मंसिर ६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यकामा बिहीवार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेत्तृत्वमा प्रदर्शन हुँदैछ ।  

Muktinath Bank

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आयोजना गरेको उक्त प्रदर्शनमा भाग लिन देशका विभिन्न क्षेत्रबाट मानिसहरू राजधानी आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूलाई बुधवार साँझ र प्रदर्शन हुने दिन बिहीवार बिहान खानाको व्यवस्था गरिएको छ । दिउँसोदेखि भने उनीहरूले खाजा र खानाको व्यवस्था आफैँ गर्नुपर्ने अभियानले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

खानामा दाल, भात र भुटेको आलु समावेश भएको तस्वीरमा देख्न सकिन्छ ।

Vianet communication
Laxmi Bank

मेडिकल व्यवसायी प्रसाईंले बिहीवार काठमाडौंमा गर्ने प्रदर्शनमा धार्मिक झण्डा र राष्ट्रिय झण्डाबाहेक अन्य झण्डा प्रयोग गर्न निषेध गरिएको छ ।

प्रसाईं नेत्तृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।

र्यालीको अग्र स्थानमा धर्मगुरूहरू, ओमकार परिवार, नाथ लगायतलाई राखेर त्यसपछि आमनागरिक पछि लाग्ने सहप्रवक्ता राजानन्द माण्डव्यले जनाएका छन् ।

यसैबीच, महाअधियानले बिहीबार बिहान १०ः३० बजे शुरू हुने र्यालीको तालिकासमेत सार्वजनिक गरेको छ । जसमा रुट नम्बर र समेटिने क्षेत्र र भेला हुने स्थान तथा प्रस्थान गर्ने समयसमेत दिइएको छ ।

null 

प्रदर्शन कार्यक्रम जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेबमोजिम बल्खुमा हुनेछ ।

यता, पूर्वएमालेसमेत रहेका मेडिकल व्यवसायी प्रसाईंसँगै एमाले नेता महेश बस्नेतले पनि बिहीवार काठमाडौंमा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएका छन् । सम्भावित झडपलाई लिएर सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । 

काठमाडौंको एक पार्टी प्यालेसमा खाना खाइरहेका प्रसाईंका समर्थकः 

null

nullnull

nullnull

nullnull

nullnull
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-४ स्थित सब्जेहुँदै  साईकल यात्रामा माथिल्लो  मनाङ जाँदै गरेका ६ वर्षे बालक सहितको सिङ्गापुरे  परिवार ।  दामन, सौराहा हुँदै साईकलमै यहाँ आइ...

मंसिर १६, २०८०

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रबाट देखिएको कुम्भर्कण हिमाल । तस्वीर : दिलकुमार लिम्बू/रासस

चैत ११, २०८०

आपसी मेलमिलाप र सद्‌भावको रूपमा मनाइने होली रङहरूको पर्व होली उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाइँदैछ । फागु पर्वको अवसरमा काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ। वसन्तपुरमा सामूहिकर...

फागुन १५, २०८०

लघुवित्त पीडितहरूले सोमवार संसद् भवनभित्रै प्रवेश गरेपछि आज बिहानदेखि निषेधित क्षेत्रको फुटपाथमा डोरी र तारबार लगाइएको छ । निषेधित क्षेत्रको फुटपाथमा प्रहरीले डोरी र तारबार लगाएप...

कात्तिक २७, २०८०

तस्वीर : विश्वास खनाल/लोकान्तर​

साउन ९, २०८०

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ स्थित तीनपिप्लेका अनधिकृत संरचना हटाइँदै । साँघुरो र घुम्ती सडक भएकाले दुर्घटनामा परेर मानवीय तथा भौतिक क्षति भएको जनगुनासो आएपछि सडक चौड...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x