×

NMB BANK
NIC ASIA

बानेश्वरको फुटपाथमा तारबार र डोरी, सर्वसाधारणलाई हिँड्न असहज [तस्वीरहरू]

काठमाडाैं | फागुन १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

लघुवित्त पीडितहरूले सोमवार संसद् भवनभित्रै प्रवेश गरेपछि आज बिहानदेखि निषेधित क्षेत्रको फुटपाथमा डोरी र तारबार लगाइएको छ ।

Muktinath Bank

निषेधित क्षेत्रको फुटपाथमा प्रहरीले डोरी र तारबार लगाएपछि हिँड्न असहज भएको सर्वसाधारणले गुनासो गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरू मुख्य सडकमै हिँडिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

सोमवा लघुवित्त पीडितहरूले  नयाँ बानेश्वरस्थित संघीय संसद् भवन प्रवेश गरेर नाराबाजी गरेका थिए।

Vianet communication
Laxmi Bank

निषेधित क्षेत्रमा संवेदनशील परिसरभित्र प्रदर्शनकारीहरू प्रवेश गरेपछि आज भने संसद् भवन र  सिंहदरबार  वरिपरि  फुटपाथमा डोरी  लगाइएको छ ।​

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

null

null

null

null

null

null

null

null

null

null

null

null

null

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरू भएको छ । विश्वभरका मानिसहरूले एक-आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् ।  नयाँ वर्ष सन् २०२४ को स्...

साउन ९, २०८०

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ स्थित तीनपिप्लेका अनधिकृत संरचना हटाइँदै । साँघुरो र घुम्ती सडक भएकाले दुर्घटनामा परेर मानवीय तथा भौतिक क्षति भएको जनगुनासो आएपछि सडक चौड...

मंसिर २४, २०८०

कर्णाली प्रदेशको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा रहेको घामबाट खाना पकाउने प्रविधि ‘सोलार कुकिङ सिस्टम’ । यो प्रविधि छिटो र सजिलो हुनुका साथै खाना पकाउने लागत समेत घटाउने गर्छ । तस्वीर :&nbs...

मंसिर २, २०८०

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-४ स्थित सब्जेहुँदै  साईकल यात्रामा माथिल्लो  मनाङ जाँदै गरेका ६ वर्षे बालक सहितको सिङ्गापुरे  परिवार ।  दामन, सौराहा हुँदै साईकलमै यहाँ आइ...

चैत ११, २०८०

आपसी मेलमिलाप र सद्‌भावको रूपमा मनाइने होली रङहरूको पर्व होली उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाइँदैछ । फागु पर्वको अवसरमा काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ। वसन्तपुरमा सामूहिकर...

माघ २८, २०८०

बेनी- म्याग्दीको धवलागिरि गाउँपालिका–७ को बादिकाको भीरमा अक्करे भीरमा निर्माण भएको सडकको ढलानसहित स्तरोन्नति भएपछि सहज रुपमा गुड्दै गरेका सवारी साधन । यस भीरमा सडकलाई ढलान, फराकिलो, नाली निर्माण र ग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x