३१ असार २०८३, बुधबार

सुनको मूल्य अहिलेसम्मकै उच्च

मंसिर १२, २०८०
काठमाडौं
सुनको मूल्य अहिलेसम्मकै उच्च

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार एक सय ५० कायम भएको छ । 

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार चार सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार आठ सय ५० मा कारोबार भएको थियो । 

यसैगरी, प्रतितोला चाँदीको मूल्य एक हजार पाँच सय निर्धारण भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्