१४ असार २०८३, आइतबार

निमावि शिक्षकको नेपाली विषयको नतिजा सार्वजनिक

मंसिर २९, २०८०
काठमाडौं
निमावि शिक्षकको नेपाली विषयको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह (निमावि) नेपाली शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत वैशाख ९ र भदौ ९ गते लिएको लिखित परीक्षा अन्तरगत कोशी, मधेस र बागमती प्रदेशबाट सहभागी भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको हो । 

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २० को उपनियम १ बमोजिम सफल उम्मेदवार अन्तरवार्ताका लागि छनोट भएको सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्