69 shares
सुर्खेतको वीरेन्द्रनगरमा शनिवार आयोजित नेपाल स्काउटको विपद् व्यवस्थापन सचेतना तथा सुरक्षा तालिममा नमूना अभ्यास गर्दै सहभागी नेपाल स्काउटका प्रशिक्षार्थी स्काउटहरू । तस्वीर : सुरेश आचार्य/रासस