२२ असार २०८३, सोमबार

कुरिलोको थोक मूल्य प्रतिकिलो १३०० रुपैयाँ, अन्य तरकारी र फलफूलको मूल्य कति ? [सूचीसहित]

पुस १, २०८०
काठमाडौं
कुरिलोको थोक मूल्य प्रतिकिलो १३०० रुपैयाँ, अन्य तरकारी र फलफूलको मूल्य कति ? [सूचीसहित]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार कुरिलाको प्रतिकिलो अधिकतम थोक मूल्य १३०० रुपैयाँँ कायम भएको छ ।

यसैगरी च्याउ (डल्ले)को ३००, केरा (दर्जन)को १५०, अंगुर (कालो)को २८०, सुन्तला (नेपाली) को ११०, आलु रातोको ३८, गोलभेँडा ठूलो (नेपाली)को ६० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः
null

salt training

कमेन्ट गर्नुहोस्