०३ असार २०८३, बुधबार

घर आएका बेला भारतीय सैनिक जवानको यो हालत

कात्तिक २०, २०७४
घर आएका बेला भारतीय सैनिक जवानको यो हालत
पोखरा, १६ असोज - पोखरा–लेखनाथ महानगरपालिका–३० ढुंगेपाटनमा आइतबार अपराह्न ४ बजेतिर स्कुटर पल्टिँदा भारतीय सैनिक जवान गम्भीर घाइते भएका छन् ।accident-

म्याग्दी जिल्ला मालिका गाउँपालिका–६ डाँडागाउँ घर भई हाल सोही स्थान बस्ने भारतीय सैनिकका जवान २५ वर्षीय खेम पुन आफैँले चलाएको स्कुटर अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना हुन गएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । उनी छुट्टी मनाउन घर आएका थिए ।

घाइते पुनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्