44 shares
सदरमुकाम मलङ्गवासहित सर्लाही जिल्लामा बाक्लो हुस्सु लागेका कारण जाडो बढेसँगै दैनिक जनजीवन कष्टकर बन्नुको साथै सडकमा यातायात सञ्चालनमा समस्या देखिएको छ । तस्वीर : विश्वनाथ ठाकुर/रासस