३० जेठ २०८३, शनिबार

राष्ट्रियसभा निर्वाचनमा यी हुन् एमालेका १९ उम्मेदवार

पुस २३, २०८०
काठमाडौं
राष्ट्रियसभा निर्वाचनमा यी हुन् एमालेका १९ उम्मेदवार

 आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले राष्ट्रिय सभा निर्वाचनको लागि १९ उम्मेदवार तय गरिएको जानकारी दिए ।

राष्ट्रिय सभामा बागमतीबाट सबैभन्दा बढी ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट तीन/तीन गरी ९, कोशी, मधेश र लुम्बिनीबाट प्रत्येकबाट दुई/दुई गरी ६ जना गरी १९ सिटका लागि निर्वाचन हुँदैछ ।


आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

null

salt training

कमेन्ट गर्नुहोस्