२२ असार २०८३, सोमबार

राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गर्ने

पुस २७, २०८०
काठमाडौं
राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गर्ने भएका छन् । 
राष्ट्रपति पौडेलले शुक्रबार बिहान ८ः ४५ बजे नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापर्ण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्