२६ असार २०८३, शुक्रबार

भरतपुर क्षेत्रको रेलमार्ग सर्भे स्थगित

पुस २८, २०८०
चितवन
भरतपुर क्षेत्रको रेलमार्ग सर्भे स्थगित

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्व–पश्चिम रेलमार्गको भरतपुर क्षेत्रमा सर्भे स्थगन भएको बताएका छन् । भरतपुर महानगरपालिकाले आज  आयोजना गरेको पूर्व-पश्चिम रेलमार्गको सर्भेका क्रममा भरतपुर महानगरपालिका क्षेत्रभित्र देखिएका समस्याका सम्बन्धमा आयोजित छलफलका क्रममा उनले स्थानीयको चाहनाविपरीत रेलमार्ग नबन्ने बताए । 

रेलमार्गको विकल्प दिन आग्रह गर्दै उनले नयाँ विकल्पका विषयमा छलफल अघि बढ्ने बताए ।  भरतपुर महानगरपालिकाले दिएको विकल्पबारे प्राविधिकरूपमा अध्ययन गरिने उनको भनाइ थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्