काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ र गोलभेँडा सानो लोकलकोृ १५ रुपैयाँ कायम भएको छ ।
यसैगरी आलु रातोको २५, प्याज सुकेको भारतीयको ८५, प्याज सुकेको चाइनिजको ६५, काउली स्थानीयको ३५, लौकाको ७० रुपैयाँ कायम भएको छ ।
यस्तै पिँडालुको ८०, तरुलको ७०, अनारको ३००, केरा (दर्जन) को १४० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।
मूल्यसूची विस्तृतमाः
