३० जेठ २०८३, शनिबार

नुवाकोटको शेराबगरमा गोरु जुधाइ

माघ १, २०८०
काठमाडौं
नुवाकोटको शेराबगरमा गोरु जुधाइ

नुवाकोटको शिवपुरी गाउँपालिका ५ स्थित शेराबगरमा माघे संक्रान्ति पर्वको अवसरमा सोमवार श्री शेराबगर विकास समाजले आयोजना गरेको वृहत् गोरु जुधाई कार्यक्रममा जुध्दै गरेका गोरु र हेर्ने आएका सर्वसाधारण । तस्वीर : हरिराम भेटुवाल/रासस

salt training

कमेन्ट गर्नुहोस्