२७ जेठ २०८३, बुधबार

राष्ट्रपति सीले दिए चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड

माघ २, २०८०
काठमाडौं
राष्ट्रपति सीले दिए चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड

बेइजिङ–चीनका राष्ट्रपति सी चिनफिङले चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड दिएका छन् ।

मङ्गलवार बेइजिङमा आयोजित कार्यक्रममा चिनियाँ विशेषतासहितको वित्तीय विकासको मार्गमा प्रतिबद्ध रहन र वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्न  उनले जोड दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले एक अध्ययन सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्