२५ असार २०८३, बिहीबार

दमक चोकमा जंगली हात्ती

माघ ८, २०८०
काठमाडौं
दमक चोकमा जंगली हात्ती

झापाको दमक चोक बजारमा सोमबार बिहानपख लम्कँदै गरेको जङ्गली हात्ती । दमकको उत्तरी क्षेत्रबाट आएको जङ्गली हात्तीलाई स्थानीयले धपाउँदा बजारमा छिरेको हुन सक्ने प्रहरीको अनुमान छ । तस्वीर: रासस

salt training

कमेन्ट गर्नुहोस्