२१ जेठ २०८३, बिहीबार

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा सर्वसाधारण

माघ १४, २०८०
काठमाडौं
अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा सर्वसाधारण

काठमाडौंको भृकुटीमण्डपमा माघ १२ गतेदेखि १४ गतेसम्म मिडिया स्पेस सोलुसन, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालि र ईटीएसआईपीएलको संयुक्त आयोजनामा भएको ‘छैटौं नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो’ (अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी)मा आइतवार कृषि आौजारका सामग्री हेर्दै सर्वसाधारण । तस्वीरः हरिराम भेटुवाल/रासस

salt training

कमेन्ट गर्नुहोस्