×

NMB BANK
NIC ASIA

उज्वेकिस्तानमाथि जीत निकाल्दै कतार एसियन कपको सेमिफाइनलमा, अन्तिम ४ समीकरण पूरा

काठमाडाैं | माघ २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

उज्वेकिस्तानमाथि जीत निकाल्दै आयोजक कतार एसियन कप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Muktinath Bank

गोलरक्षक मिशाल बार्शामले पेनाल्टी शूटआउटमा ३ वटा बचाउ गरेपछि शनिवार साविक विजेता सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि शनिवार नै सर्वाधिक ४ पटकको जापानलाई हराउँदै इरान सेमिफाइनलमा पुगेको थियो ।


Advertisment
Nabil box
Kumari

यसअघि शुक्रवार ताजकिस्तानलाई हराएर जोर्डन र अष्ट्रेलियामाथि जीत निकाल्दै दक्षिण कोरिया सेमिफाइनलमा पुगिसकेका थिए । यससँगै जारी एसियन कमपको अन्तिम १६ समीकरण पूरा भएको हो ।

Vianet communication
Laxmi Bank

शनिवार राति बार्शामको उत्कृष्ट प्रदर्शनमा उज्वेकिस्तानमाथि टाइब्रेकरमा ३–२ को जीत निकाल्दै कतार अन्तिम चारमा पुगेको हो ।

null

निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटमा पुगेको थियो । टाइब्रेकरमा बार्शामले उज्वेकिस्तानका अशुरमाटोभ अब्दिराहमाटोभ र माशारिपोभको पेनाल्टी रोक्न सफल भएका थिए ।

कतारका अल्मोएज अलीको पेनाल्टी पनि बचाउ भएको थियो भने अल्माहदी अल मुख्तरले पोस्टको माथि प्रहार गरेका थिए ।

त्यसअघि निर्धारित समयको २७औं उत्किर युसुपोभको आत्मघाती गोलको मद्दतमा कतारले खेलमा शुरूवाती अग्रता लिएको थियो । उज्वेकिस्तानका लागि ५९औं मिनेटमा ओदिलजोन खाम्रोबेकोभले बराबरी गोल गरेका थिए ।

आयोजक कतारले अब फाइनल प्रवेशका लागि इरानसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल दोहास्थिल लुसाइल रंगशालामा फेब्रुअरी ७ मा हुनेछ । यसअघि फेब्रुअरी ६ मा अर्को सेमिफाइनल हुनेछ । जहाँ जोर्डन र दक्षिण कोरिया प्रतिस्पर्धा गर्नेछन् ।

यी २ खेलका विजेताले फेब्रुअरी १० मा उपाधि भिडन्त गर्नेछन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x