×

NMB BANK
NIC ASIA

अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल समीकरण पूरा

काठमाडाैं | माघ २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

अफ्रिका कप अफ नेसन्स फूटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिवार राति अन्तिम क्वार्टरफाइनलमा दक्षिण अफ्रिकाले केप भेर्डेलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले हराएसँगै अन्तिम ४ समीकरण पूरा भएको हो ।

Muktinath Bank

यसअघि आयोजक आइभरी कोस्ट, नाइजेरिया र डीआर कंगो सेमिफाइनलमा पुगिसकेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइभरी कोस्टले माली, नाइजेरियाले अंगोला र डीआर कंगोले गिनीलाई क्वार्टरफाइनलमा हराएका हुन् । 


Advertisment
Nabil box
Kumari

अब फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका​ले नाइजेरियाको सामना गर्नेछ । 

Vianet communication
Laxmi Bank

यस्तै आयोजक आइभरी कोस्टको प्रतिस्पर्धा डीआर कंगोसँग हुनेछ ।

सेमिफाइनलका दुवै खेल फेब्रुअरी ७ मा हुनेछन् । यी २ खेलका विजेताले फेब्रुअरी १० मा उपाधि भिडन्त गर्नेछन् ।

यो पटकको प्रतियोगितामा साविक विजेता सेनेगलसँगै सर्वाधिक विजेताहरू इजिप्ट, क्यामरुन र घानाजस्ता ठूला टोली क्वार्टरफाइनलमासमेत पुग्न सकेनन् । तर माली, अंगोला, केप भेर्डेजस्ता साना टोलीले अन्तिम ८ मा स्थान बनाएका थिए । 

डीआर कंगो अप्रत्यासित रुपमा सेमिफाइनलसम्म पुग्न सफल भएको छ ।  

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x