०३ असार २०८३, बुधबार

दुई सय वर्ष पुरानो पँधेरो

माघ २३, २०८०
काठमाडौं
दुई सय वर्ष पुरानो पँधेरो

म्याग्दीको बेनी नगरपालिका–२ सानालेखमा संरक्षण गरेर राखिएको करिब दुई सय वर्ष पुरानो पँधेरो । विसं १८८६ मा बनाइएको यो धारोलाई ठकुरीको पँधेरो भन्ने गरिएको छ । तस्वीर: रासस
 

salt training

कमेन्ट गर्नुहोस्